नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ पर्नेमा बिशेषज्ञ देखि कलेज संचालक सम्म (नामसहित)

- नेपाली हेल्थ

काडमाडौँ, असार ५ –  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविनबाट पक्राउ पर्नेमा बिशेषज्ञ देखि कलेज संचालक सम्मका रहेका छन् ।

(सिआइबी) ले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा उनीहरु शुक्रबार पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही सुरु भएको (सिआइबी)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त अप्रेशन क्वाँकमा पक्राउ पर्ने डाक्टरहरुको नाम  यसप्रकार छ :

doctor1

do2

doctor3

doctor4

doctor5

 

 


Facebook Comment


थप समाचार