नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ पर्नेमा बिशेषज्ञ देखि कलेज संचालक सम्म (नामसहित)
काडमाडौँ, असार ५ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविनबाट पक्राउ पर्नेमा बिशेषज्ञ देखि कलेज संचालक सम्मका रहेका छन् ।
(सिआइबी) ले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा उनीहरु शुक्रबार पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही सुरु भएको (सिआइबी)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त अप्रेशन क्वाँकमा पक्राउ पर्ने डाक्टरहरुको नाम यसप्रकार छ :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
Such investigations should be run in all other institutions and sectors. CIB should rather start the investigation from Nepal Police and Armed Police Force, then go to judiciary, banking, administration and others.