स्वास्थ्य मन्त्रालयद्धारा स्वेच्छिक अवकाश लिने ५ सय कर्मचारीको नाम प्रकाशित (नाम सहित)

mohp

काठमाडौँ, ३ असार – स्वास्थ्य मन्त्रालयले १९ पुस २०७१ र ५ जेठ २०७२ को सूचना अनुसार स्वेच्छिक अवकाश लिन आवेदन भरेका पदनाम पाँचौ र छैटौँ तहका ५ सय कर्मचारीको नामावली प्रकाशित गरेको छ ।

सूचना अनुसार नामाबली प्रकाशित भएकाहरुलाई १ असार देखि लागू हुने भनिएको छ । नाम प्रकाशित भएका कर्मचारीहरुको नामावलीमा फरक पर्न गएमा वा अवकास योजनामा सहभागी हुन नचाहनेले ७ दिन भित्र आवेदन दिन भनिएको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोला

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *