स्वास्थ्य मन्त्रालयद्धारा स्वेच्छिक अवकाश लिने ५ सय कर्मचारीको नाम प्रकाशित (नाम सहित)

- नेपाली हेल्थ

mohp

काठमाडौँ, ३ असार – स्वास्थ्य मन्त्रालयले १९ पुस २०७१ र ५ जेठ २०७२ को सूचना अनुसार स्वेच्छिक अवकाश लिन आवेदन भरेका पदनाम पाँचौ र छैटौँ तहका ५ सय कर्मचारीको नामावली प्रकाशित गरेको छ ।

सूचना अनुसार नामाबली प्रकाशित भएकाहरुलाई १ असार देखि लागू हुने भनिएको छ । नाम प्रकाशित भएका कर्मचारीहरुको नामावलीमा फरक पर्न गएमा वा अवकास योजनामा सहभागी हुन नचाहनेले ७ दिन भित्र आवेदन दिन भनिएको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोला

 

 


Facebook Comment


थप समाचार