स्वास्थ्य सेवाका एघारौँ तह र नवौँ तहको लिखित परीक्षा तालिका सार्वजनिक

काठमाडौँ, १ असार – लोक सेवा आयोगले गत असोज २७ र माघ २७ मा प्रकाशित गरिएको स्वास्थ्य सेवा समूहको एघारौँ तथा नवौँ तहको विज्ञापनहरुको परीक्षा मिति सार्वजनिक गरेको छ ।

आज प्रकाशित सूचना अनुसार परीक्षा आगामी ११ साउन देखी सुरु हुनेछ । सेवा समूह अनुसार परीक्षाको मिति फरक फरक दिनमा तोकिएको छ ।

विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस

lok sewa

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *