डाक्टर, नर्स देखी फार्मासिस्ट सम्मलाई रोजगारीको अवसर

काठमाडौँ, ३१ जेठ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं चाबहिलस्थित परिवार स्वास्थ्य सामुदायिक परियोजनाले विभिन्न पदमा डाक्टर, नर्स, एचए लगायतका कर्मचारीको लागि दरखास्तका लागि आवहान गरेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

bp-dharan-nurse

chabahil

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *