स्वास्थ्यका तीन जना ११ औँ तहमा बढुवा

काठमाडौँ, १९ जेठ – लोक सेवा आयोगले स्वास्थ्य मन्त्राललयका हेल्थ इन्स्पेक्सन समूहका तीन जना कर्मचारीलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । ती कर्मचारीहरुमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव मेहता छन् ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले बुधबार जारी सूचनामा समितिको गत १ फागुनको सिफारिसलाई लोक सेवा आयोगले गत १३ जेठमा निर्णय गरेको उल्लेख छ । अब लोकसेवाको यो निर्णयलाई मन्त्रीपरिषद्ले पास गर्ने प्रावधान छ ।

badhuwa

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *