एमबीबीएस उत्तीर्णलाई जागिरको अवसर, स्वास्थ्य मन्त्रालयले माग्यो १५१ जना मेडिकल अधिकृत

काठाडौँ १९ जेठ – स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा रिक्त रहेको स्थानमा १५१ जना मेडिकल अधिकृतको लागि करार सेवामा भर्ना गर्ने भन्दौ सूचना निकालेको छ ।

सूचनामा अर्को बर्ष असार मसान्त सम्म २०७४ असार सम्म वा अर्को स्थायी जागिरे नआउदा सम्मका लागि भनेर तोकिएको छ । एमबीबीएस उत्तीर्णले दरखास्त हाल्न सकिने सो पदका लागि १५ दिनको म्याद दिइएको छ ।

विस्तृत विवरण तलको सूचनामा

mbbs

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *