फोटोकपी जस्तै देखिने तिम्ल्याहा ( फोटोफिचर सहित ) !

timlyaha

एजेन्सी – अस्पतालमा ६ हप्ता आइसीयुमा बिताएपछि रोमन, रोक्को र रोहन घर गएका छन् । तिम्ल्याहा जन्मनुमा निकै आश्चर्यचकित भएकी आमालाई त्यो भन्दा ठूलो आश्चर्यले कुरिरहेको थियो ।

घरमा हेर्न आएका सबैले तीन बच्चाहरुलाई उस्तै भएको भनेपछि आमाले बच्चाहरुको डिएनए परीक्षण गर्न पठाइन् । तर नतिजाले सबैलाई झनै अचम्म पारिदियो । किनकी ती तिनै जना बच्चाहरुको रुप मात्रै होइन बानी स्वभाव र सोचाई उस्तै थिए । अर्थात उनीहरु एक अर्कामा फोटोकपी स्वरुप थिए । रुपमा मात्रै होइन जेनेटिकल्ली नै ।

timlyaha1

चिकित्सकले यस्तो सम्भावना २० करोड तिम्ल्याहा जन्ममा केबल एक जनामा हुने बताउछन् । गर्भधारण भईसकेको अण्डा दुई पटक टुक्रिदा जेनेटीकल्ली समान तिम्ल्यिाहाको जन्म हुन्छ । र यो हुने सम्भावना अत्यन्तै न्युन हुन्छ ।

timlyaha 2

timlyaha3

timlyaha4

timlyaha5

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *