पीसीएल नर्सिङ प्रथम बर्षको नतिजा प्रकाशित (नतिजा सहित)

ctevtभक्तपुर १० जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सीटीईभीटी)ले गत मंसिर महिनामा सञ्चालित प्रविणता प्रमाणपत्र तह पीसीएल नर्सिङ प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ ।

सोमबार प्रकाशित नजिता अनुसार नियमीत तर्फ ७८ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिक तर्फ भने २४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

५ हजार ९ सय ८४ जनाले परीक्षा दिएकोमा दिएकोमा ४ हजार ४ सय ९० जना उत्तीर्ण भएको सीटीइभीटीले जनाएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला 

हाम्रो फेसबुक पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *