यी हुन् कपुरका स्वास्थ्य लाभ

kapur

१. त्वचाको बिभिन्न समस्याका लागि कपुरको प्रयोग गर्नु फाइलाजनक हुन्छ । कपुर र नरिवलको तेल मिलाएर अनुहारमा मसाज गर्नाले अनुहारमा चमक आउनुका साथै डन्डीफोरको समस्याबाट मुक्ति मिल्छ ।

२. कपुरको प्रयोगले घाउ तथा पोलेको भागहरु निको बनाउन मद्दत गर्छ । कपुरलाई दुखेको भगमा लगाउनाले शितलता प्रदान गर्छ ।

३. मानसिक तनाव भएका बेलामा कपुरले टाउको मलिस गर्नाले तनावबाट मुक्ति मिल्नुका साथै तनाव बिस्तारै कम हुदै जान्छ ।

४. कपुर र नरिवलको तेल मिलाएर कपालको जरामा लगाउनाले कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

५. कपुरको प्रयोगले चिसो मौसममा हुने शारीरिक समस्याहरुबाट मद्दत गर्छ । साथै कपुरको तेलले शरीर मालिस गर्नाले हड्डीका रोगीहरुलाई फाइदाजनक हुन्छ र मांशपेसीको दुखाइमा राहत मिल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *