त्रिवि सेवा आयोगद्धारा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी लगायतका विषयको अन्तरबार्ता मिति सार्वजनिक

- नेपाली हेल्थ

काठमाडौँ ६ जेठ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले नर्सिङ, पब्लिक हेल्थ, क्लिनिक फर्माकोलोजी, फार्मेसी, रेडियोग्राफी विषयका लागि लिएको विभिन्न पदको अन्तरबार्ताको मिति सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको सूचना अनुसार अन्र्तर्वाता आगामी ९ असार देखी ११ असार सम्म चल्ने छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोला :

sewa aayog


Facebook Comment


थप समाचार