त्रिवि सेवा आयोगद्धारा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी लगायतका विषयको अन्तरबार्ता मिति सार्वजनिक
काठमाडौँ ६ जेठ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले नर्सिङ, पब्लिक हेल्थ, क्लिनिक फर्माकोलोजी, फार्मेसी, रेडियोग्राफी विषयका लागि लिएको विभिन्न पदको अन्तरबार्ताको मिति सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूचना अनुसार अन्र्तर्वाता आगामी ९ असार देखी ११ असार सम्म चल्ने छ ।
थप जानकारीका लागि तलको सूचना हेर्नुहोला :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




