स्वास्थ्य मन्त्रालयद्धारा १७ डाक्टर सहित २० जनालाई सेवाबाट बर्खास्त (नाम सहित)

काठमाडौँ ६ जेठ – स्वास्थ्य मन्त्रालयले ६० दिनभन्दा बढी समय जानकारी विना सेवामा उपस्थित नभएका १७ जना डाक्टर सहित २० जनालाई सेवाबाट हटाएको छ । अनुपस्थित भएको मिति देखी नै लागू हुने गरी उनीहरुलाई गत २९ बैशाखको सचिव स्तरीय निर्णयबाट सेवाबाट हटाइएको हो ।

बिहिबार प्रकाशित सूचनामा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा १ को खण्ड ज बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड ख को देहाय १ बमोजिम भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सचिवस्तरको निर्णय भएको जनाइएको छ ।

को – को लाई हटाइयो ?

barkasta

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *