नेपाल नर्सिङ परिषदद्द्धारा लाइसेन्स परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ, २९ बैशाख – नेपाल नर्सिङ परिषदले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स एक्जाम)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परिषद्का अनुसार बीएस्सी नर्सिङ र पीसीएल नर्सिङ उर्तीणले दिन पाउने परीक्षा आगामी १८ असारमा हुनेछ ।

परिषद्ले सो परीक्षाका पर्सी देखी अर्थात ३१ बैशाख देखी २ असार सम्म फारम वितरण गर्ने र दोव्वर दस्तुर तिरेर ९ असार सम्म भर्न सकिने जनाएको छ ।

विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोला

nurssing copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *