टिचिङ हस्पिटलमा ६० जना स्टाफ नर्सका लागि जागिर

काठमाडौ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल( टिचिङ अस्पताल) ६० जना स्टाफ नर्सका लागि जागिर खुलेको छ । एक बर्षे करार सेवाका अस्थायी रुपमा भर्ना गर्न लागिएको अस्पताल कर्मचारी प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार दरखास्तका लागि १५ दिनको समय दिइएको भने लिखित र अन्तर्वार्ता गरी छनौट गरिने छ । आवेदनका लागि १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको हुनुपर्ने अस्पतालले जनाएको छ ।
विस्तृत विवरण तलको सूचनामा हेर्नुहोला

nurse teaching

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *