टिचिङ हस्पिटलमा ६० जना स्टाफ नर्सका लागि जागिर

8.4k
Shares

काठमाडौ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल( टिचिङ अस्पताल) ६० जना स्टाफ नर्सका लागि जागिर खुलेको छ । एक बर्षे करार सेवाका अस्थायी रुपमा भर्ना गर्न लागिएको अस्पताल कर्मचारी प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार दरखास्तका लागि १५ दिनको समय दिइएको भने लिखित र अन्तर्वार्ता गरी छनौट गरिने छ । आवेदनका लागि १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको हुनुपर्ने अस्पतालले जनाएको छ ।
विस्तृत विवरण तलको सूचनामा हेर्नुहोला

nurse teaching

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *