क्यान्सरको अप्रेसन लाइभ स्ट्रीमिङ (भिडियो सहित)

Computerएजेन्सी – क्यान्सरबाट पिडीत एक विरामीको अस्पतालमा गरिएको अप्रेसन विश्वभरका मानिसहरुले हेरेका छन् ।

लण्डनस्थित रोयल लण्डन अस्पतालले तीन दिन अघि गरेको अप्रेसनको रियालिटि एण्ड लाइभस्ट्रिमिङ सर्भिस मेटिभिजको सहयोगमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।

त्यसअघि चिकित्सकहरुले ७० बर्षीय विरामीसंग अनुमति मागेका थिए । अनुमति पाएपछि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो ।

स्थानीय समय अनुसार दिउसो १ बजे देखी प्रत्यक्ष प्रशारण गरिएको थियो । डा साफी अहमदको नेतृत्वमा भएको अप्रेसनको दर्शकहरुले स्मार्टफोन र हेडसेटमार्फत हेरेका थिए ।

अप्रेसन यस्तो थियो :

https://www.youtube.com/watch?v=6nBd0KTlDos

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *