फार्मेसी लाइसेन्सको नतिजा सार्वजनिक ( नतिजा सहित )

- नेपाली हेल्थ

काठमाडौँ – नेपाल फार्मेसी काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ ।

केही बेर अघि प्रकाशित नतिजा अनुसार फार्मेसी सहायक (असिस्टेन्ट फर्मासिष्ट) तर्फ ३५६ जना(५४.६ प्रतिशत) र फर्मासिस्ट तर्फ १५८ जना (४१.४ प्रतिशत) उत्तीर्ण भएका छन् ।

काउन्सिल सदस्य प्रदीप लम्सालका अनुसार असिस्टेन्ट फर्मासिस्ट तर्फ प्रविधिक त्रुटिका कारण ७ जनाको नतिजा भने वीथहेल्डमा राखिएको छ ।
नतिजा यसप्रकार छ :

फर्मासिस्ट 

12986506_10153597631782756_845073970_o

 

असिस्टेन्ट फर्मासिष्ट :

12986836_10153597632257756_1672972116_o (1)

12991790_10153597631957756_851803563_o

नेपाली हेल्थ डटकमका उपयोगी कुरा सहज रुपमा प्राप्त गर्न हामीसंग सहज रुपमा जोडिन सक्नुहुन्छ । त्यसका लागि हाम्रो फेसबुक पेजको यो  लिंक https://www.facebook.com/nepalihealth/ मा गएर पेज लाइक गर्न सक्नुहुन्छ । धन्यवाद


Facebook Comment


थप समाचार