नवौँ तहको बढुवाको सिफारिसमा को – को डाक्टर परे ?

काठमाडौँ – बढुवा समितिको सचिवालयले लोक सेवा आयोगको असोज २७ को सूचना अनुसार नेपाल स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूको अधिकृत नवौँ तहमा विभिन्न व्यक्तिलाई बढुवाको लागि सिफारिस गरेको छ ।

समितिको १६ चैतमा भएको निर्णय अनुसार सर्जरी जनरल सर्जरीमा ७ जना, कन्सल्टेण्ट न्युरो सर्जनमा १ जना, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन ८ जना, कन्सल्टेन्ट रेडियोलोजिष्टमा ८ र कन्सल्टेन्ट साइक्याट्रिस्टमा एक जनाको नाम सिफारिस गरेको छ ।

यी मध्ये अर्थोपेडिक सर्जन १ मात्रै पदमा ८ जनाको सिफारिस कन्सलटेन्ट साइक्रायटिकमा तीन जनाको पदमा १ जनाको मात्रै नाम सिफारिस भएको छ ।
सिफारिस परेका व्यक्तिरुको नाम निम्नानुसार छ

badhuwa

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *