नवौँ तहको बढुवाको सिफारिसमा को – को डाक्टर परे ?

4.0k
Shares

काठमाडौँ – बढुवा समितिको सचिवालयले लोक सेवा आयोगको असोज २७ को सूचना अनुसार नेपाल स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूको अधिकृत नवौँ तहमा विभिन्न व्यक्तिलाई बढुवाको लागि सिफारिस गरेको छ ।

समितिको १६ चैतमा भएको निर्णय अनुसार सर्जरी जनरल सर्जरीमा ७ जना, कन्सल्टेण्ट न्युरो सर्जनमा १ जना, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन ८ जना, कन्सल्टेन्ट रेडियोलोजिष्टमा ८ र कन्सल्टेन्ट साइक्याट्रिस्टमा एक जनाको नाम सिफारिस गरेको छ ।

यी मध्ये अर्थोपेडिक सर्जन १ मात्रै पदमा ८ जनाको सिफारिस कन्सलटेन्ट साइक्रायटिकमा तीन जनाको पदमा १ जनाको मात्रै नाम सिफारिस भएको छ ।
सिफारिस परेका व्यक्तिरुको नाम निम्नानुसार छ

badhuwa

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *