नर्स, एचए, ल्याव, सीएमए र अनमीका लागि रोजगारीको अवसर

काठमाडौँ – राष्ट्रिय योजना आयोगले बीएससी नर्सिङ, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट, अहेव( सीएमए) र अनमी उत्तीर्णका लागि रोजगारीको अवसर खुलाएको छ ।

आयोगले राष्ट्रिय विकास स्वयंसेवक सेवा अन्तर्गत जिल्लाका सार्वजनिक सेवाकेन्द्रहरुमा स्वयंसेवकको रुपमा काम गर्न दरखास्त आवहान गरेको हो । पद स्वयंसेवक भनिएपनि सेवा सुविधा आयोगले तोक्ने जनाएको छ ।

इच्छुक व्यक्तिले न्यूनतम योग्यताको प्रमाणपत्र पेश गर्न भनिएको छ । आयोगले सोही प्रमाणपत्रका आधारमा छनौट गरी जिल्ला जिल्लामा पठाउने छ ।

बिस्तृत जानकारीका मंगलबार ( हिजो ) प्रकाशित गोरखापत्रको सूचना हेर्नुहोस् :

lok copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *