पोखरामा यसरी भयो एचपीभी खोपको शुभारम्भ (फोटो फिचर सहित)

- नेपाली हेल्थ

IMG_5816

काठमाडौँ – भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १० बर्षका बालिकाहरुलाई दिइने खोप ‘ह्युमन प्यामिलोमा भाइरस(एचपीभी)’को शुभारम्भ शुक्रबार पोखरामा भएको छ ।यद्धपी खोप लगाउने कार्य आगामी आइतबार अर्थात १६ फागुनबाट पोखरा र कास्कीमा एक साथ सुरु हुनेछ ।

१० बर्षका बालिकाहरुलाई दिइने खोपका लागि स्वास्थ्यकर्मीहरुले स्कुलमा नै जानेछन् । स्कुल नजाने बालिकाहरुले नजिकको खोप केन्द्रमा पुगेर लगाउन सक्नेछन् ।

पोखरामा शुभारम्भ कार्यक्रम भइरहँदा सगुन पौडेलले केही तस्बिर खिचेका छन् । ती तस्बिरहरु यस्ता छन् :

IMG_5961

IMG_5932

IMG_5802


Facebook Comment


थप समाचार