नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरी पदवहाली गर्न मन्त्रालय प्रवेश गर्दा यस्तो देखियो (फोटोफिचर )

- नेपाली हेल्थ
स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम बाटोमा आउदै गरेको थाहपाएपछि स्वागतका लागि लामबद्ध भई बसेका सचिव शान्तबहादुर श्रेष्ठ तथा मन्त्रालय र विभाग अन्तर्गतका कर्मचारीहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम बाटोमा आउदै गरेको थाहपाएपछि स्वागतका लागि लामबद्ध भई बसेका सचिव शान्तबहादुर श्रेष्ठ तथा मन्त्रालय र विभाग अन्तर्गतका कर्मचारीहरु
गाडीबाट ओर्लेर स्वागतका लागि लामवद्ध भएका कर्मचारीको नमस्कार फर्काउदै मन्त्री चौधरी सचिवको स्वागत ग्रहण गर्दै
गाडीबाट ओर्लेर स्वागतका लागि लामवद्ध भएका कर्मचारीको नमस्कार फर्काउदै मन्त्री चौधरी
सचिवको स्वागत ग्रहण गर्दै
सचिवको स्वागत ग्रहण गर्दै
सचिवको स्वागत ग्रहण गर्दै
अन्य कर्मचारीको स्वागत ग्रहण गर्दै
अन्य कर्मचारीको स्वागत ग्रहण गर्दै
पदवहाली पछि कार्यकक्षमा
पदवहाली पछि कार्यकक्षमा

Facebook Comment


थप समाचार