काठमाडौँ, २२ मंसिर । नेपाल फार्मेसी परिषद्ले आज लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा १०.२० प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सानो भर्याङस्थित...