
टिप्स

तुलसीका यति धेरै फाइदा !
तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । बिशेष गरी आज हरीशयनी एकादशीको दिन तुलसी रोप्ने प्रचलन छ । सबैको घरघरमा हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

उच्च रक्तचाप र युरिक एसिड हुनेहरुले ध्यान दिनैपर्ने १५ कुरा
हामीकहाँ पनि उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । खानपान जीवनशैलीले समेत असर गर्ने यस्ता समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमै परिवर्तन गर्नु लाभदायी हुन्छ । त्यसका लागि के के गर्न सकिन्छ ? बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका १५ सुझाव हेर्नुहोस् :