समाचार

अमेरिकाका स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजिनामा दिएका छन् । राष्ट्रपति ट्रम्प प्रशासनबाट राजिनामा दिने वरिष्ठ मन्त्रीहरुमध्ये उनी पहिलो हो ।