समाचार

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका पूर्व डीन प्राडा शशि शर्माले एमबीबीएस प्रवेश परीक्षा प्रकरण पछि बर्तमान डीन र पदाधिकारीहरुले राजिनामा दिनुपर्ने बताएका छन् ।