मुख्य समाचार

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १९६५ पुग्यो

काठमाडौँ, ५ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन

दमक, ५ माघ । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे.च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र

एचआइभी एड्सबाट किशोरीको मृत्यु

राजविराज, ५ माघ । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए ।

सरकार र स्वास्थ्यका पेशागत संगठनबीच १९ बुँदे सहमति ( सहमतिका बुँदा सहित)

काठमाडौँ, ४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनबीच १९ बुँदे सम्झौँता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केही बेर अघि मन्त्रालयका अधिकारी र ट्रेड युनियन तथा पेशागत संस्थाका प्रतिनिधिबीच सम्झौँता भएको हो ।

राधा क्यान्सर सचेतना फाउन्डेशनद्धारा पत्रकारिता पुरस्कार कोष स्थापना

काठमाडौँ ४ माघ ।  प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।  पत्रकार एवं अभियन्ता स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेशनले हरेक बर्ष एक जना पत्रकारलाई २० हजार नगद राशी सहित पुरस्कृत गर्ने भएको हो ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो

काठमाडौँ, ४ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बनाईंदै

चितवन, ४ माघ । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १९५४ पुग्यो

काठमाडौँ, ३ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

काठमाडौँ, २ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।