फिचर

सरकार र स्वास्थ्यका पेशागत संगठनबीच १९ बुँदे सहमति ( सहमतिका बुँदा सहित)

काठमाडौँ, ४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनबीच १९ बुँदे सम्झौँता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केही बेर अघि मन्त्रालयका अधिकारी र ट्रेड युनियन तथा पेशागत संस्थाका प्रतिनिधिबीच सम्झौँता भएको हो ।

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा ९ र १० फागुनमा, फारम भोलिबाट खुल्दै

काठमाडौ, ४ माघ ।  नेपाल मेडिकल काउन्सिलले आगामी ९ र १० फागुनमा ५९ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने भएको छ । एमबीबीएस र बीडीएस उत्तीर्णहरुका लागि लिइने यो परीक्षाका लागि काउन्सिलले भोलि (सोमबार)बाट अनलाइन आवेदन फारम खुल्न लागेको जानकारी दिएको छ ।

बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौँ, ३ माघ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरेको छ ।

नेपालमा कोभिडबिरुद्धको खोप छिटै उपलव्ध हुनेछ : राजदूत आचार्य

काठमाडौँ, २ माघ ।  भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपालमा कोभिडबिरुद्धको खोप छिटै उपलव्ध हुने दावी गरेका छन् । उनले त्यससम्वन्धी जानकारी पनि छिटै सार्वजनिक हुने बताएका छन् ।

नेपालले दियो कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालिन प्रयोगको अनुमति

काठमाडौँ, २ माघ । नेपालले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिसिल्ड’ खोपलाई  आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण

काठमाडोँ, १ माघ । पछिल्लो चौविस घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण देखिएको छ । कुल ५ हजार ३२ जनाको परीक्षण गर्दा ४०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा उल्लेख छ ।

कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् ।

औषधि व्यवस्था विभागले कोरोना बिरुद्धको खोप ल्याउने बाटो खोलिदियो

काठमाडौँ, २९ पुस । औषधि व्यवस्था विभागले कोभिड -१९ खोपको आपतकालिन प्रयोगका भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन आव्हान गरेको छ । विभागले आज एक सूचना जारी गर्दैै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो ।