काठमाडौँ, ४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनबीच १९ बुँदे सम्झौँता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केही बेर अघि मन्त्रालयका अधिकारी र ट्रेड युनियन तथा पेशागत संस्थाका प्रतिनिधिबीच सम्झौँता भएको हो ।