विदेश

काठमाडौँ, २५ पुस । ब्राजिलमा हालै २ फिट लामो र ७.३ किलोको बच्चाको जन्म भएको छ । बच्चालाई शल्यक्रियाद्वारा निकालिएको थियो ।