विदेश
बीबीसी । अस्ट्रेलियाका शल्य चिकित्सकहरूले पक्षघात भएका मानिसहरूको शरीरमा नसालाई 'पुन: जोडेर' उनीहरूको हात र औँलाहरू चल्नसक्ने बनाइएको बताएका छन्।