काठमाडौँमा पनि हैजा देखियो
काठमाडौँ, काठमाडौँमा पनि हैजाको जीवाणु देखिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालिमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको हो ।
`अहिले सम्म जनामा हैजा पुष्टि भएको छ । उहाँहरूलाई टेकु अस्पतालमा उपचारका लागी ल्याइएको छ´ जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले भने ।
यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा देखिएको थियो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]