स्वास्थ्य बीमा बोर्डले छनौट गर्यो १४३ जना दर्ता अधिकारी (नतिजा सहित)
काठमाडौँ, ८ असार । स्वास्थ्य बीमा बोर्डले रिक्त १४३ जना दर्ता अधिकारीको नतिजा प्रकाशित गरेको छ ।
गत २७ देखि ६ असारसम्म लिईएको २४१ जना उम्मेद्धारको अन्तर्वार्ताबाट १४३ जना छनौट गरेको हो । बाँकी ९८ जनालाई बोर्डले बैकल्पिक सूचीमा राखेको छ ।
दर्ता अधिकारीको अभावमा बोर्डले नयाँ विमितहरुलाई समयमै सेवामा आवद्ध गर्न सकिरहेको थिएन ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]