यस्तो छ आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

काठमाडौं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज दिउसो ३ बजे देखि संघीय संसदको संयुक्त, बैठकमा उनले सरकारबाट प्राप्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *