प्राडा दिव्यश्वरी मल्लको निधन

काठमाडौँ, २५ फागुन । नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ।

९० वर्षीया डा. मल्लको शनिबार बिहान ८:४० मा निधन भएको हो । उनी केही दिनयता बिरामी परेकी थिइन्।

डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक समेत हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *