वीर अस्पतालको सहायक निर्देशकमा डा. विकास केसी र डा. समाज गौतम नियुक्त
काठमाडौँ, १२ माघ । वीर अस्पतालको सहायक निर्देशकमा डा. विकास केसी र डा. समाज गौतम नियुक्त भएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. केसी र डा. गौतमलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्। डा. केसी र डा. गौतम राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]