नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोधकुमार शर्मा नियुक्त
काठमाडौँ, १४ मंसिर । नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुवोध कुमार शर्मा नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
बुधबारको मन्त्रिपरिषद बैठकले महोत्तरीका शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
लामो समय देखि अध्यक्षविहीन हुँदा परिषद्का कतिपय कामहरु प्रभावित भएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
बधाई र शुभकामना
हार्दि बधाई ।