यी हुन् स्वास्थ्य मन्त्री बस्नेतले १०० दिनमा गरेका १०७ वटा उपलव्धीहरु

काठमाडौँ, २६ साउन । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो १०० दिनको कार्यअवधीमा गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका छन् । आज राष्ट्रिय सभागृहमा विशेष समारोह गर्दैै स्वास्थ्य मन्त्री बस्नेतले १०० दिनमा १०७ वटा मुख्य काम गरेको बताए ।

उनले आफ्नो विवरण सुनाउने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बोलाएका थिए ।

मन्त्री बस्नेतले प्रस्तुत गरेको १०० दिनको उपलव्धी यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *