विशेषज्ञ नर्सको लाइसेन्स परीक्षामा ७९ प्रतिशत पास (नतिजा सहित)
काठमडौँ, २६ असार । नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स ७९ प्रतिशत पास भएका छन् ।
सोमबार लिएको परीक्षामा सहभागी १९६ मध्ये १५५ जना पास भएको काउन्सिलले जनाएको छ । परीक्षाको नतिजा सोमबार राती प्रकाशित गरिएको थियो ।
लाइसेन्स परीक्षामा पास हुनेको विवरण
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]