नेपाल नर्सिङ परिषद्को रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त
काठमाडौँ, ३२ जेठ । नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै खनाललाई परिषदको रजिष्ट्रारमा नियुक्त गरेको हो।
उनलाई तीन वर्षको लागि नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि परिषदुको निमित्त रजिष्ट्रारमा मन्त्रालयले सकुन्तला प्रजापतिलाई जिम्मेवारी दिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]