भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा जनशक्ति थप्दै, माग्यो मेडिकल अफिसर देखि ल्याव असिस्टेन्ट सम्म
भक्तपुर, २१ बैशाख । भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा स्वास्थ्य सेवाका विभिन्न पदमा जनशक्ति भर्ना गर्ने भएको छ । अस्पतालले मेडिकल अफिसर, एनेस्थेसियोलोजी, रेडियोग्राफी टेक्नोलोजिष्ट, ल्याव असिस्टेन्ट लगायतका विभिन्न पदमा करार सेवामा जनशक्ति पदपूर्ति गर्न लागेको हो ।
सेवामा प्रवेश गर्न चाहने ईच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त दिन आव्हान गरेको छ ।
हेर्नुहोस सूचना:
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]