स्वास्थ्य सेवा विभागद्धारा ३३९ जना नर्सको स्तरबृद्धि (विवरण सहित)

काठमाडौँ, १६ फागुन । स्वास्थ्य सेवा विभागले गत असारसम्म निवेदन दिएका ३३९ जना नर्सहरुको स्तरबृद्धि गरेको छ । विभागले आज सूचना प्रकाशित गरि स्तरबृद्धिका लागि सिफारिस गरेको सूची र पत्र सार्वजनिक गरेको हो ।

हेरौँ विवरण

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *