चिकित्सा शिक्षा आयोगले पीजी तहका लागि बाढ्यो १७२४ सीट, कुन कलेजलाई कति ?
काठमाडौँ, १७ माघ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७÷२०७८ को लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुको सीट निर्धारण गरेको छ ।
आयोगको गत १८ पुस र ४ माघमा बसेको कार्यकारी समितिको निर्णय अनुसार विभिन्न शिक्षण संस्थाका लागि सीट निर्धारण गरेको हो ।
आयोगले कुल १ हजार ७२४ सीटमा ५१७ सरकारी, १ हजार ३५ खुल्ला र १७२ विदेशीका लागि छुट्याइएको छ ।
हेरौँ कुन शिक्षण संस्थालाई कति सीट ?
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]