गण्डकी प्रदेशमा थपिए २३ जना कोरोना संक्रमित
काठमाडौँ, ५ भदौ । गण्डकी प्रदेशको कास्की जिल्लामा आज थप २३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टी भएको हो ।
संक्रमित हुनेमा नवलपरासीका १ioचितवन, मोरङ, वागलुङ र कास्की १र१ जना रहेका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८४४ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]