ट्रमा सेन्टरको नर्स भर्ना प्रक्रियाको विवाद के हो ?
काठमाडौँ, २७ असार । राष्ट्रिय ट्रमा सेन्टरले करारमा लिन लागेको २५ जना नर्सका लागि लागि १ हजार २५१ जनाले फारम भरेका थिए । ट्रमाले केही दिन अघि सर्ज लिष्ट भन्दै १७७ जनाको नाम प्रकाशित गरेपछि फारम भरेका कतिपय नर्सहरुले विरोध गरेका छन् ।
किन यस्तो विरोध भयो ? खास कारण के हो ? के ट्रमा सेन्टरले गैर कानूनी रुपमा सर्ट लिष्ट प्रकाशित गरेको हो ?
ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेललाई हामीले यहि विषयमा सोधेका थियौँ ।
उनको जवाफ यस्तो छ …..
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]