स्वास्थ्यकर्मीको स्तरबृद्धि : नर्सिङ तर्फको चौथो, पाँचौँ र छैटौँको विवरण

काठमाडौँ, १७ असार ।  स्वास्थ्य सेवा विभागले २०७५ पुस देखि रोकिएको स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि नतिजा प्रकाशित गरेको छ । विभागले स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ चौथोबाट पाँचौँ पाँचौबाट छैटौँ र छैटौँबाट सातौँ तहमा स्तरबृद्धि हुनेको विवरण सार्वजनिक गरेको छ ।
हेरौँ विवरण : 

स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ चौथोबाट पाँचौँ तहमा स्तरबृद्धि हुनेको विवरण

स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ पाँचौबाट छैटौँ तहमा स्तरबृद्धि हुनेको विवरण:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *