विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री थापाको सम्बोधन (भिडियो)

काठमाडौँ, १४ जेठ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को ७० औँ साधारण सभामा नेपाली टोलीको नेतृत्व गर्दै भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका स्वास्थ्यमन्त्री गगन थापा स्वदेश फर्किसकेका छन् ।

तर उनले केहीबेर अघि आफ्नो ट्वीटर र फेसबुक पेजबाट सभामा सहभागी भएर गरेको सम्वोधनको भिडियो पोष्ट गरेका छन् । पौने पाँच मिनेट लामो सो भिडियामा मन्त्री थापाले नेपालमा औषधिको मूल्य र त्यसमा विश्व स्वास्थ्य संगठन र अन्य सरोकारवाला संस्थाले गर्नुपर्ने दायित्वको बारेमा स्पष्टरुपमा आफ्नो धारणा राखेका छन् ।

हेरौँ भिडियो ।

https://www.facebook.com/thapagk/videos/1451572958219945/

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *