क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल भन्छन्, ‘यी ८ लक्षण क्यान्सर रोगको पनि हुनसक्छ’
क्यान्सर रोगको जोखिम दिनानुदिन बढिरहेको छ । समयमै पहिचान गर्न सके निको हुने भएपनि सो थाह पाउन नसक्दा क्यान्सर रोगको जोखिम बढिरहेको हो । बरिष्ठ क्यान्सररोग विशेषज्ञ डा राजेन्द्र बरालले क्यान्सर रोगको लक्षण समयमै थाह पाउन आठ संकेत हेर्न भनेका छन् ।
- विनाकारण वजन घट्नु ।
- निको नहुने पुरानो घाउ हुनु ।
- हतपत निको नहुने खोकी लाग्नु या धोद्रो स्वर आउनु ।
- कोठीको रंग र आकारमा परिर्वतन देखा पर्नु ।
- दिसा या दिसा गर्ने बानी फरक हुन आउनु ।
- कुनै पनि ठाउँबाट अत्यधिक रक्तश्राव वा पिपश्राव हुनु ।
- खाना निल्न गाह्रो हुनु या अपच हुनु ।
- स्तन या शरीरका अन्य भगमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]