दुई जना चिकित्सक एघारौँ तह र एक नवौँ तहमा बढुवा
काठमाडौँ ९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले तीन जना चिकित्सकलाई बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रालयमा गत ६ बैशाखमा बसेको बढुवा समितिको बैठकले सर्जरी समूहका चिकित्सकद्धय डा अजुर्न आचार्य र डा रामबाबु खड्कालाई एघारौँ तहमा बढुवा गरेको छ ।
यस्तै जनरल हेल्थ सर्भिसेज तर्फबाट डा रविकुमार शाहलाई नवौँ तहमा बढुवा गर्ने सिफारिस गरेको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]