महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघका विवेककुमार यादव बिजयी

काठमाडौँ, ६ चैत । महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेस निकट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को सभापति पदमा विवेककुमार यादव बिजयी भएका छन् ।

सभापति पदमा नेविसंघका विवेककुमार यादवले ८४१ मत पाएका छन्। प्रतिद्वन्द्वी अनेरास्ववियुका पंकज गुप्ताले ७ सय ४ मत प्राप्त गरेका छन्।

त्यस्तै, सचिवमा नेविसंघकै यासिका यादवले ८२५ मत पाएकी छिन् भने अखिलका रुपसिंह सुनार ७०९ मत पाएका छन्। त्यस्तै कोषाध्यक्षमा नेविसंघका सागर चैलागाईले जितेका छन्।

२०७९ को निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले जितेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *